संसद्को बर्खे अधिवेशन वैशाख २७ गते बोलाउन सिफरिस

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १९ : ०२
संसद्को बर्खे अधिवेशन वैशाख २७ गते बोलाउन सिफरिस

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बर्खे अधिवेशन वैशाख २७ गते बोलाउन सिफरिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २७ वैशाखमा संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस