पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १७ : १७
पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७ जना कोरोनाभाइरस संक्रमित को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल मृतक संख्या ३ हजार २ सय ११ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस