काठमाडौं । आज पेरिसडाँडामा बस्ने केन्द्रीय कमिटी बैठकमा नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको छ ।
बैठकमा पार्टीको नाम फेर्ने सहित विभिन्न ६ वटा एजेण्डा माथि छलफल हुने बैठकमा सहभागी एक नेताले बताए ।
उनका अनुसार बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश गर्ने र त्यसमाथि छलफल गर्र्न तथा राष्ट्रिय कार्यकर्ता भेला लगायतका एजेण्डामाथि छलफल हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ चैत्र २०७७, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड
प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल जारी