काठमाडौं । शिक्षकले जथाभावी प्राप्ताङ्क पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ ।
कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो । शिक्षकले पूर्णांकभन्दा बढी नम्बर दिने र पूर्णांक बराबर नै अंक दिएको पाइएको रुजुमा संलग्न एक कर्मचारीले बताए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ माघ २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक
एसईईको नतिजा अब एनसेल एपबाटै हेर्न सकिने
एसइईको नतिजा असार दोस्रो साता भित्र प्रकाशन गर्ने परीक्षा बोर्डको तयारी
निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक
शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक
नेपाली चिकित्सकको अमेरिकी लाइसेन्सको नतिजा रद्द