ओलीलाई अर्को झड्का, अर्का केन्द्रीय सदस्यपनि प्रचण्ड–नेपाल पक्षतिर लागे

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १५ : ११
ओलीलाई अर्को झड्का, अर्का केन्द्रीय सदस्यपनि प्रचण्ड–नेपाल पक्षतिर लागे

नेकपाको केपी ओली समूहको केन्द्रीय चयन भएका प्रदेश सांसद दिनेश पन्थी आज प्रचण्ड–नेपाल समूहको बैठकमा पुगेका छन् ।

गुल्मीका उनी बिहीबार ओली–प्रचण्ड पक्षको बैठकमा सहभागी हुने नेकपा गुल्मीकै अर्को नेता वामदेव क्षेत्रीले जानकारी दिए । 

गुल्मीका अर्का नेता बुद्धि जिसीले पनि पन्थी प्रचण्ड–माधव पक्षमै फर्किएको जानकारी दिए । नेता पन्थी नेकपा गुल्मीको पार्टी इन्चार्ज समेत हुन् ।

प्रतिक्रिया दिनुहोस