काठमाडौं उपत्यकामा ८३५ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, १६ : २८
काठमाडौं उपत्यकामा ८३५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६३५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ जना कोरोना संक्रमित थपिएका हुन् ।