हामी अफिसको सातौँ तलमा बैठकमा थियौँ त्यहाँबाट विमानस्थलको सम्पुर्ण दृश्य राम्ररी देखिन्थ्यो । करिव दुई बजेर १६ मिनेट गएको थियो । मैले बंगलादेशको युएस बंगाल जहाज पेप्सीकोला माथिबाट अत्यन्तै तलबाट उड्दै आएको देखेँ ।
हेर्दा त्यहाँको घरममै ठोकिन्जजस्छो थियो । त्या अनियन्त्रितजस्तो देखियो । विमानको त्यो अवस्था देख्ने वित्तिकै मलाई त्यसमा समस्या छ जस्तो लाग्यो ।
कार्यकक्षमा रहेका अन्य सहकर्मीले पनि विमानको त्यो अवस्था देखे । त्रिभुवन अन्र्राष्ट्रिय विमानस्थलस्थित कन्ट्रोल टावरको माथिबाट हुँदै जहाज त्यहाँ रोकेर राखिएको थाई एयरको विमानलाई छुँलाछुँलाजस्तो गरी माथिबाट त्यो विमान उडेको जस्तो देखियो ।
मलाई त त्यहा उडानका लागि तयार अवस्थामा रहेको सोर्यको एयरलाईन्सको प्लेनमा गएर ठोकिन्झैँ लागेको थियो । विमान धानवमार्ग रन वै भन्दा फरक दिशाम थियो । धावनमार्ग एकातिर छ तर त्यो विमान अर्कोतिर गएको देख्नेवित्तिकै हामीलाई अवब दुर्घटनामा पर्यो भन्ने भयो ।, आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २९ फागुन २०७४, ०७ : २७
लेखकबाट थप