कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूूरी कायम गर्न आग्रह गरेको छ । रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ ।
ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा बडादशैँमा टीका थापेर आशीर्वाद ग्रहण गर्दा विशेष ध्यान पु¥याउन जरुरी रहेको भन्दै टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेका केन्द्रका अधिकृत दिलीपकुमार महर्जनले जानकारी दिए । साथै केन्द्रले यस वर्षको दशैँमा बसोबास रहेकै ठाउँमा घरपरिवारबीच मात्र मनाउन अनुरोध गरेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०१ कार्तिक २०७७, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी वर्षको दशैं असोजमा
दशैमा राजधानी छोड्नेको संख्या आधाले घट्यो
दशैंमा कस्तो मासु खाने, कस्तो नखाने ?
दशैंको टीका: नेपालमा ११:३६ बजे शुभ
दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने