काठमाडौं । कोरोनाभाइरसको त्रासका कारण बन्द भएको उपत्यकाका मालपोत कार्यालय आजदेखि खुलेका छन् । सरकारले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै बन्द भएका मालपोत कार्यालय खुला भएको हो ।
आज र भोलि अत्यावश्यक परेका सेवाग्राहीको घरजग्गा रोक्का र फुकुवाको काम गरिने र आइतबारबाट सम्पूर्ण सेवा दिइने बताइएको छ ।
उपत्यकामा साउनको २८ देखि भिडभाड भएको भनेर सेवा प्रवाह बन्द भएको थियो । काठमाडौ बाहिरको मालपोत कार्यालय भने त्यहाँको स्थानीय प्रशासनको निर्णय अनुसार सञ्चालनमा आउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ भदौ २०७७, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन