चितवन । चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा २९ जना चितवनका सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालाले दिएको जानकारी अनुसार शनिबार राति सम्म भएको ४७२ वटा नमुनाको परिक्षणमा ४३ जनामा संक्रमण देखिएको हो ।
भरतपुर महानगरपालिका २७ जनामा कोरोना पुष्टि भएको हो भने खैरेनी नगरपलिका २ जना जनामा कोरोना संक्रमण पुष्टि हो ।
यस्तै तनहुँमा २ जना , झापामा २ जना , नवलपुरमा १ जना , सर्लाही , दाङ , धनुषा , पाचथर , सप्तरी , कास्की , सुर्खेत , बाग्लुङ , बारामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ भदौ २०७७, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट