जनकपुर । कोरोना संक्रमणबाट प्रदेश २ मा थप ७ जनाको मृत्यु भएको छ । आज पर्सामा ३ जना, महोत्तरीमा २ र सिरहामा २ जना गरी ७ को मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक बिकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवका अनुसार यस भन्दा पहिले शुक्रबार ५ र बिहिबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ भदौ २०७७, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै