बुटवल । कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका संक्रमितको बिहीबार राती साढे २ बजे मृत्यु भएको हो। उच्च रक्तचापको समस्या उनी भदौ ७ गते अस्पतालमा भर्ना भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ भदौ २०७७, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै