चितवन । चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३३४सय वटा नमुनाको परीक्षणमा चितवनका १६ सहित १७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
भरतपुर महानगरपालिका ३ जनामा कोरोना पुष्टि भएको हो भने रत्ननगर नगरपलिका १ जना र खैरेनी नगरपलिका १२जनामा कोरोना संक्रमण पुष्टि हो ।
यस्तै नवलपुरमा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ भदौ २०७७, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै