काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारीसैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना देखिएपछि सो क्षेत्रमा यतिबेला त्रास छाएको छ । उक्त क्षेत्रलाई सिलसमेत गरिएको छ।
समुदायस्तरमै कोरोना संक्रमण भएको हुन सक्ने भन्दै नगरपालिकाले सैलुनमा दाह्री र कपाल काटेकाहरूको खोजी गर्दै स्वाब संकलन गरिरहेको छ। स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।
सैलुनमा कपाल काट्न कोको गएका थिए, कन्ट्रयाक ट्रेसिङका काम भइरहेको छ। काँडाघारी क्षेत्रमा नगरपालिकाकै धना बस्ती भएकोले समुदायस्तरमा कोरोना फैलिन नदिन कडाइ सुरू गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ भदौ २०७७, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै