काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
अस्पतालका प्रवक्ता डा निदेश सापकोटाका अनुसार धरान–१५ का ६७ वर्षीय पुरुषको शनिबार मध्यान्ह मृत्यु भएको हो ।
उच्च रक्तचापको समस्या भएका ती पुरुषमा गत साउन २७ गते कोरोना पुष्टि भएको थियो भने धरानकै एन्फा क्वारेन्टिनबाट रिफर गरेर प्रतिष्ठानमा पनि सोही दिन भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ भदौ २०७७, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै