काठमाडौँ । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएका सशस्त्र प्रहरी हुन्। उनी चालकको रूपमा कार्यरत छन्। उनलाई सशस्त्र प्रहरीकै आइसोलेसनमा राखिएको छ ।
ती चालक प्रचण्डका सवारी चालकसँगै हिँड्ने र बस्ने गर्थे। अहिले प्रचण्डका चालक पनि आइसोलेसनमा छन्। यसअघि प्रचण्डको सुरक्षामा खटिएका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। प्रचण्डसहित उनका सचिवालयको टिमको भने कोरोना भाइरसको रिपोर्ट नेगेटिभ देखिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०७७, १७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै