काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर श्रावण ७ गतेबाट एकल अङ्कमा हुने गरी तोकिएको छ ।
बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशत मात्रै हुने गरी तोकेको छ । हाल बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०७७, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाणिज्य बैंकको नाफा साढे २७ अर्ब, ९ वटाको घट्यो
अधिकांश बैंकको बयाजदर स्थिर, कसको कति ? [सूचीसहित]
माघका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनको ब्याजदर कति ?
बैंकहरूले घटाए ब्याजदर, कुनको कति ? (सूचीसहित)
कात्तिक महिनाका लागि पनि घट्यो ब्याजदर
एक महिनामा वाणिज्य बैंकहरूले कमाए ९ अर्ब, कुन बैंकको नाफा कति ?