यातायात व्यवस्था कार्यालय धनगढीमा कर तिर्ने करदाताको भीड ।
कोरोनाको जोखिम बढिरहेका बेला जरिवानाबाट बच्न कार्यालयमा सवारीसाधनको कर तिर्न आएका करदाताबीच भौतिक दूरी कायम गरेको भने देखिदैन ।
तस्बिर : मीन ठकुरी/रासस
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० असार २०७७, १४ : ५१
लेखकबाट थप