गोरखामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २० असार २०७७, ०८ : २२
गोरखामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

काठमाडौं । गोरखामा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । गए राति दश बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुष निमोनियया र डाइबेटिजका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस