वालिङ । वालिङ नगरपालिका –५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।
अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमार्इंको शव वालिङ–६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
ती युवक रुपन्देही जिल्ला घर भई हाल वालिङ–७ केवरेस्थित भिनाजुको घरमा बस्दै आएका बताइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १४ असार २०७७, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाबहिलका मानन्धर हेटौँडाको होटेलमा मृत भेटिए
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला, ७ महिनाअघि हराएका स्विडिस नागरिक भएको पुष्टि
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला