काठमाडौं । अस्ट्रेलियाबाट मंगलबार राति ११ जना नेपाली स्वदेश आएका छन् । चार्टर गरेर आइतबार अस्ट्रेलिया लगिएको नेपाल एयरलाइन्सको जहाज फर्कने बेलामा उनीहरूलाई ल्याइएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) स्रोतका अनुसार विमानमा आउने सबैले आफ्नो आफैं खर्च व्यहोरेका हुन् ।कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २८ जेठ २०७७, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियामा भीषण आँधी, १ जनाको मृत्यु, १३ सैनिक घाइते
अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको उपाधि नजिक
भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश
भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा
योट दौडको क्रममा अस्ट्रेलियामा दुई जनाको मृत्यु
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट