काठमाडौं । दाङमा भेटिएका तीन जना कोरोना संक्रमितमध्ये एक जना काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिका ७ का ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेका छन् ।
अन्य दुई जना संक्रमितभने भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको क्वारेन्टाइनमा बसेको हुन। उनीहरु एम्बुलेन्सबाट गढवा पुगेर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०७७, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै