बिहानै परकम्प

बुधबार, ०९ फागुन २०७४, ०८ : २७
बिहानै परकम्प

काठमाडौँ । आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ । बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस