२ जना नर्सको -यापिड टेष्टमा कोरोना संक्रमण 'पोजेटिभ'

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०७७, २१ : ०५
२ जना नर्सको -यापिड टेष्टमा कोरोना संक्रमण 'पोजेटिभ'

काठमाडौ । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षण (-यापिड टेष्ट ) मा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । केन्द्रीय कारागारमा खटिएका २ जना नर्समाको -यापिड टेष्ट  परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालले बतायो ।

प्रतिक्रिया दिनुहोस