काठमाडौं । कोभिड १९ संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स र प्यारामेडिक्सको भिसा बेलायतले एक वर्ष थपिदिने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित गर्न सरकारले निशुल्क एक वर्ष भिसा अवधि स्वतः थपिदिने गृह मन्त्रालयले जनाएको जनाएको हो ।
करिव २८ सय माइग्रेट डाक्टर, नर्स र प्यारामेडिक्सको भिसा २०२० को अक्टोबर १ अघि सकिने भएपनि उनीहरुसहित परिवारको भिसा स्वतः थपिने गृहमन्त्री प्रिति पटेलले एक विज्ञप्तिमा जनाएकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते
बेलायतको जलवायु रणनीतिमाथि अदालतको छानबिन
बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने
बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत