मन्त्रिपरिषदको बैठक : एक स्थानीय तहबाट अर्को स्थानीय तह हुने आवतजावतमा कडाइ गरीने

सफल खबर संवाददाता

शनिबार, २२ चैत्र २०७६, २० : १७
मन्त्रिपरिषदको बैठक : एक स्थानीय तहबाट अर्को स्थानीय तह हुने आवतजावतमा कडाइ गरीने

काठमाडौं  । अब एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतमा कडाइ गरीने भएको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

यसैबीच लकडाउनको समय भने बढाइएको छैन ।

प्रतिक्रिया दिनुहोस