सिंहदरवारमा मन्त्रिपरिषदको बैठक सुरू

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १५ : १३
सिंहदरवारमा मन्त्रिपरिषदको बैठक सुरू

 काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरू भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको हो ।

 

प्रतिक्रिया दिनुहोस