काठमाडौं । २२ वटा वाणिज्य बैंकहरुले छुट्टाछुट्टै रुपमा करिब २५ करोड ४० लाख रुपैंया बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बाँकी ५ बैंकहरुले भने सहयोगको प्रतिवद्धता व्यक्त गर्न बाँकी छ । ती बैंकहरुमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, सरनराइज बैंक र एनआईशी एशिया बैंक छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० चैत्र २०७६, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाणिज्य बैंकको नाफा साढे २७ अर्ब, ९ वटाको घट्यो
अधिकांश बैंकको बयाजदर स्थिर, कसको कति ? [सूचीसहित]
माघका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनको ब्याजदर कति ?
बैंकहरूले घटाए ब्याजदर, कुनको कति ? (सूचीसहित)
कात्तिक महिनाका लागि पनि घट्यो ब्याजदर
एक महिनामा वाणिज्य बैंकहरूले कमाए ९ अर्ब, कुन बैंकको नाफा कति ?