डोल्पा । क्वारेन्टाइनमा राख्न खोज्दा डोल्पामा एक महिलालले आत्महत्याको प्रयास गरेकी छन् । स्वास्थ्कर्मीले मानसिक दबाब दिएपछि आत्महत्याको प्रयास गरेकी ती महिलाको भनाइ छ ।
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा बनाएको ‘क्वारेन्टाइन’मा राख्न खोज्दा गुरूङ थरकी ती महिलाले ठूलीभेरी नदीमा हाम्फालेर आत्महत्याको प्रयास गरेकी प्रहरीले जनाएको छ ।
‘क्वारेन्टाइन’मा सँगै रहेका अन्य महिलाहरुले नदीमा हाम फाल्नबाट जोगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति