निर्णायक छलफल गर्न वान टु वान वार्ता

आइतबार, ०६ फागुन २०७४, १३ : ३६
निर्णायक छलफल गर्न वान टु वान वार्ता

निर्णायक छलफल गर्न वान टु वान वार्ता वस्दै
काठमाडौं । पार्टी एकता र सरकार सञ्चालनबारे सहमति जुटाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी अ‍ोली र माओवादी अध्यक्ष प्रचण्डबीच वान टु वान बार्ता सुरु भएको छ ।

भक्तपुर स्थित एक व्यवसायीका घरमा ओली प्रचण्ड वान टु वान बार्ता सुरु भएको हो । प्रचण्ड नजिकका व्यवसायी दुर्गा प्रसाईँको भक्तपुरको पुरानो ठिमीस्थित घरमा प्रचण्ड ओली वार्ता भइरहेको प्रचण्डका एक सहयोगिले बताए ।

आइतबार ओली प्रचण्डबीच पार्टी एकता र सरकार सञ्चालनबारे निर्णयक छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस