चैत सुरु हुनै लाग्दा चन्द्रागिरीमा हिमपात

सफल खबर संवाददाता

शुक्रबार, २३ फागुन २०७६, १४ : ४७
चैत सुरु हुनै लाग्दा  चन्द्रागिरीमा हिमपात


काठमाडौँ । काठमाडौँको चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरीमा आज हिउँ परेको छ । आज दिउँसो काठमाडौँमा उपत्यकामा वर्षा भएसँगै चन्द्रागिरीमा बाक्लो हिमपात भएको हो ।

हिमपात भएसँगै यतिबेला चन्द्रागिरीमा आन्तरिक पर्यटकहरुको जाने क्रम बढेको छ । 

प्रतिक्रिया दिनुहोस