प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

बुधबार, ०२ फागुन २०७४, १६ : ०९
प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् ।

प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख डा.गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।


मुख्यमन्त्री राईले भोलि सपथ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस