दाङको प्रदेश सभा निर्वाचन : मतगणना भोलि बिहान ८ वजेदेखी हुने

सफल खबर संवाददाता

शनिबार, १४ मंसिर २०७६, २० : १२
दाङको प्रदेश सभा निर्वाचन : मतगणना भोलि बिहान ८ वजेदेखी हुने

 बुटवल । दाङमा प्रदेशसभा सदस्य पदको लागि दाङ ३ ख मतगणना भोलि बिहान ८ वजे देखी हुने भएको छ ।

प्रदेशसभाका केही मतदानस्थालहरु सदरमुकामना भन्दा निकै ढाडा भएको मतपत्र  ल्याउने समय लाग्ने भएकोले भोलि बिहान ८ बजेबाट शूरु गर्ने जिल्ला निर्वाचन अधिकृत बुद्धि बहादुर खत्रीले बताए । प्रदेश सभामा ६८ हजार ७ सय १९ मत खसेका छन् जुन ६६ दशमल५२ प्रतिशत हो ।घोराही–१६को मतगणना भने अहिले सूरु भएको छ । बार्डमा १६ हजार २६ मत खसेका छन् ।

प्रतिक्रिया दिनुहोस