काठमाडौँ । उपनिर्वाचनलाई लक्षित गरी एनप्याब्सन तुलसीपुर उपमहानगरले विद्यालय बन्द गर्ने जनाएको छ ।
शुक्रबार दाङ क्षेत्र नं ३ (ख) मा पर्ने तुलसीपुर उपमहानगरपालिकाका चारवटा वडाका विद्यालय बन्द हुने भएका हुन् ।
निर्वाचनलाई सभ्य र शान्तिपूर्ण बनाउनका लागि तुलसीपुर उपमहानगरपालिका वडा नं १, २, १० र ११ का एनप्याब्सनमा आबद्ध सबै विद्यालय बन्द गर्ने निर्णय भएको अध्यक्ष भोजराज न्यौपानेले जानकारी दिनभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १२ मंसिर २०७६, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु