मनाङ । मनाङ ङिस्याङ गाउँपालिका मुङ्जीस्थित मर्स्याङ्दी नदीमाथि काठको पुलबाट गुड्दै गरेको बोलेरो जिप । मनाङका अधिकांश खोलामा पक्की पुल नहुँदा सवारी साधनहरु जोखिम मोलेर काठकै पुलबाट आवतजावत गर्ने गरेका छन । तस्वीर : नवीन लामिछाने (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सम्झौता भएको ५ वर्षसम्म पनि सुरु भएन पुल निर्माण
चौध करोड लागतमा मनाङमा पुल बन्दै
दुम्किबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन
जीर्ण बन्दै देवघाट जाने पुल
सतिघाटमा पक्की पुल नहुँदा नागरिकलाई सास्ती
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा