नेपाल सम्वतको स्वागतमा आकासमा बत्ती बालेर उडाइयो

सफल खबर संवाददाता

सोमबार, ११ कार्तिक २०७६, २१ : ४३
नेपाल सम्वतको स्वागतमा आकासमा बत्ती बालेर उडाइयो

काठमाडौं । नेपाल सम्वत ११४० को स्वागतमा सोमबार साँझ राजधानीको कीर्तिपुरमा स्काई लाइट बालिएको छ । 

सोही अवसर तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारको समेत उद्देश्य राखेर कीर्तिपुरस्थित उमा महेश्वर मन्दिर प्राङ्गणमा स्काइलाइटसहित दीप बालिएको हो । 

स्थानीय समुदायसँगको सहकार्यमा  नेपाल पर्यटन बोर्डले यो कार्यक्रम गरेको हो । नेपाल सम्वत ११४० मंगलबार परेको छ ।

प्रतिक्रिया दिनुहोस