बैंकहरुलाई राष्ट्र बैंकको यस्तो निर्देशन

विहीबार, ०९ असोज २०७६, १६ : ५२
बैंकहरुलाई राष्ट्र बैंकको यस्तो निर्देशन

काठमाडौं । एटीएम ह्याक गरी पैसा निकाल्ने त कहिले ब्यालेन्ससिटनै हिट गरेर पैसा चोरी हुन थालेपछि  राष्ट्र बैंकले बैंकहरुलाई विशेष सर्तकता अपनाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले एटिएम बुथमा अनिवार्य रुपमा २४ सैं घण्टा सुरक्षागार्ड राख्न समेत निर्देशन दिएको छ । यदी बुथमा शंकास्पद गतिविधि भएमा सम्बन्धित अधिकारीलाई जानकारी गराउन पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस