कतारको राजदूतमा पौडेल नियुक्त

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०८१, १८ : १६
कतारको राजदूतमा पौडेल नियुक्त

काठमाडौँ । कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस