भरतपुर १६ का वडा अध्यक्ष गुरुङको निधन

सफल खबर संवाददाता

शनिबार, ०४ असोज २०७६, १३ : १३
भरतपुर १६ का वडा अध्यक्ष गुरुङको निधन

चितवन । चितवनको भरतपुर महानगरपालिका १६ का वडा अध्यक्ष चतुरमान गुरुङको निधन भएको छ । क्यान्सरका पिडित गुरुङ्को उपचारकै क्रममा आज बिहान निधन भएको महानगरपालिकाले जनाएको छ । 

क्यान्सरका बिरामी भए पनि किट्निको डायलसिस गर्ने क्रममा पुरानो मेडिकल कलेजमा बिहान पौने ११ बजे निधन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस