राजधानीको टोखामा आगलागी

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, २१ : ५६
राजधानीको टोखामा आगलागी

काठमाडौं । राजधानीको टोखामा आइतबार राती भीषण आगलागी भएको छ। टोला नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकै रहेको व्यापारिक टहरोमा आगलागी भएको हो । 
अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागी के कारणले भयो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस