काठमाडौं । वित्तिय पहुँच अभिबृद्धि, ठुला बैंकलाई पनि एक आपुसमा गाभ्न प्रोत्साहन गर्ने नीति बजेटले लिएको छ । एक वर्षभित्र सबै बालिग नेपालीको बैंक खाता खोल्ने नीति बजेटले लिएको छ । अब देखि सुन र चाँदीलाई बैंकमा निक्षेपका रुपमा जम्मा गर्न सकिने व्यवस्था भएको छ बजेट माफर्त सो व्यवस्था गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ जेठ २०७६, २० : ३३
लेखकबाट थप