सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने,  ६ अर्ब बजेट छुट्याइयो

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १६ : ४९
सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने,  ६ अर्ब बजेट छुट्याइयो

काठमाडौं । सरकारले सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ । 

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो कार्यक्रमका लागि ६ अर्ब बजेट छुट्याएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस