ललितपुर लगनखेलको बसपार्कमा प्रेसर कुकर बम भेटियो

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, २० : ३३
ललितपुर लगनखेलको बसपार्कमा  प्रेसर कुकर बम भेटियो

काठमाडौँ । राजधानीका दुई स्थान सुकेधारा र घट्टेकुलोमा बम विस्फोट भएर तीनजनाको ज्यान गएको घटनाको केहीबेरमा ललितपुर लगनखेलको बसपार्कमा  प्रेसर कुकर बम भेटियो  छ ।

बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ ।  फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस