बिष्णु माझी र बद्रि पंगेनीको आयो फेरी अर्को गीत 'मान्छे फकाएर आफनो हुदैँन'

सफल खबर संवाददाता

शुक्रबार, ०६ बैशाख २०७६, १३ : ३३
बिष्णु माझी र बद्रि पंगेनीको आयो फेरी अर्को गीत 'मान्छे फकाएर आफनो हुदैँन'

काठमान्डौँ । नेपाली लोक तथा दोहोरीको क्षेत्रमा आफ्नो छुटै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र बद्रि पंगेनीको फेरी अर्को बलाब सुपरहिट “मान्छे फकाएर आफनो हुदैँन ” बोलको गित सार्वजनिक भएको छ ।

गीतको उत्कृष्ट लय तथा शब्द सिर्जना तथा एरेन्ज विनोद बाजुरालीको रहेको छ  । बाजुरालीद्धारा लिखित गीतहरु सामाजिक सञ्जाल टिकटक मिडिया लगायत दर्शक श्रोताहरुको माझमा पनि निकै चर्चित रहेको छ ।

चर्चित निर्देशक काजिश श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन । उत्सव दाहालको छायाँकन, दिपक विष्टको सम्पादन भिडियोमा रहेको छ । निकै रमाइलो तरिकाबाट तयार पारिएको भिडियोमा दिलिप रायमाझी र एलिसा शर्माको अभिनय रहेको छ । 

https://www.youtube.com/watch?v=SwGJo7yvsjg&feature=player_embedded

 

प्रतिक्रिया दिनुहोस