नेपाल प्रहरीका ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, १५ : ४४
नेपाल प्रहरीका ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा

 

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी निरीक्षक ९इन्स्पेक्टर०को प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा बढुवा गरिएको छ ।

नेपाल प्रहरीको बढुवा समितिको शनिबार बसेको बैठकले ६४ डिएसपी पद खाली रहेको र उक्त संख्यामा रहेका इन्स्पेक्टरहरूको बढुवा गरिएको जानकारी दिएको छ ।

इन्स्पेक्टरबाट डिएसपीमा बढुवाको एक नम्बरमा हरि खतिवडा रहेका छन् ।

उनले प्राप्त गरेको अंक ९८ दशमलव २५ छ । त्यस्तै दोस्रो नम्बरमा मञ्जिल मुकारूङ र तेस्रोमा जागेश्वर भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस