ललितपुरको एनसेलको कार्यालयमा बम बिष्फोट, दुई जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, १० फागुन २०७५, २० : ४०
ललितपुरको एनसेलको कार्यालयमा बम बिष्फोट, दुई जना घाइते

काठमाडौँ । ललितपुरको नक्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम विस्फोट भएको छ ।  बम बिष्फोटमा दुई जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घटनास्थल पुगेर अनुसन्धान थालेकाे प्रहरीले बम बिस्फोट कसले गराएकाे हाे भन्ने यकिन हुन नसकेकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस