एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको बुधबार भएको खेलमा वायरन म्युनखिले वायर लिभरकुसेनलाई ३-० ले हराएको छ।
दुई जर्मन टोलीको खेलको नवौँ मिनेटमा कप्तान हेरी केनले म्युनिखलाई अग्रता दिलाएका थिए।
जर्मन गोल रक्षक माटेज कोभारको गल्तीको फाइदा उठाउँदै जमाल मुसियलालले वायरनका लागि थप गोल गरे। खेलको ६० औँ मिनेटमा नोर्डी मुकाइलले रातो कार्ड पाएपछि लिभरकुसेन १० खेलाडीमा सीमित भएको थियो।
खेलको ७५ औँ मिनेटमा केनले पेनाल्टीमार्फत् व्यक्तिग दोस्रो गोल गरेका हुन्। के
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ फागुन २०८१, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स लिग : म्युनिखसँग सेल्टिक पराजित