काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्दै काठमाडौंमा र्याली निकालेको छ । सामाखुसीमा जम्मा भएका उनीहरू मोटरसाइकल र्याली निकाल्दै नारायणहिटीतर्फ प्रवेश गरेका छन् ।
नारायणहिटीमा श्रीमान् गम्भीर बनाउने र भित्रबाट श्रीपेच लगेर राजालाई लगाउने उनीहरूले बताएका छन् । प्रजातन्त्र दिवसका दिन पूर्वराजा शाहले दिएको सन्देशपछि अहिले राजावादीहरू सडकमा उत्रिन थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०८१, १६ : ३९
लेखकबाट थप