काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमय दर अनुसार अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि भएको छ।
केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४५ पैसा र बिक्रीदर १३९ रुपियाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपियाँ ९५ पैसा र बिक्रीदर १४५ रुपियाँ ५८ पैसा निर्धारण गरिएको छ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपियाँ १५ पैसा र बिक्रीदर १७५ रुपियाँ ९१ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ०७ पैसा र बिक्रीदर १५४ रुपियाँ ७४ पैसा तय गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ४७ पैसा र बिक्रीदर ८८ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ५५ पैसा र बिक्रीदर ९७ रुपियाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ५९ पैसा र बिक्रीदर १०४ रुपियाँ ०४ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, ०६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर