यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, ०८ फागुन २०८१, ०७ : ०८
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ८३ पैसा र बिक्री दर १३९ रुपियाँ ४३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपियाँ ७५ पैसा र बिक्री दर १४५ रुपियाँ ३८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपियाँ ७४ पैसा र बिक्री दर १७५ रुपियाँ ४९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३८ रुपियाँ ०९ पैसा र बिक्री दर ३८ रुपियाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस